त्रिपाठी तिवारी प्रतिष्ठान जिल्ला समन्वय समिति कास्कीमा बसन्तराज

सुदीप त्रिपाठी प्रतीक हेमजा २६, चैत गौतम गोत्रीय त्रिपाठी तिवारी प्रतिष्ठान जिल्ला समन्वय समिति कास्कीको शनिवार भएको दोस्रो अधिवेशनबाट हेमजाका बसन्तराज त्रिपाठीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा कास्कीकोटका धर्मदत्त त्रिपाठी, सचिवमा लेखनाथका भरत प्रसाद तिवारी, कोषाध्यक्षमा हेमजाकी रमा त्रिपाठी, सह– सचिवमा माझठानाका जीवन तिवारी र सदस्यहरुमा क्रमश ...

Read More »

सरस्वती आदर्शमा रजत महोत्सव शुभारम्भ

  पोखरा (चैत्र २५) पोखरा लेखनाथ महानगरपालिका १९, लामाचौरमा सञ्चालित सरस्वती आदर्श विद्याश्रमले आाफ्नो स्थापनाको २४औँ वार्षिकोत्सव एवम् पुरस्कार वितरण कार्यव्रmम सम्पन्न गरेको छ । साथै विद्यालयको रजत महोत्सवको शुभारम्भ पनि गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यव्रmमका विशेष अतिथि अशोक पालिखेले ...

Read More »

कास्कीमा स्वास्थ बीमा कार्यक्रम प्रभावकारी बनाइने

सुदीप त्रिपाठी प्रतीक हेमजा , २५ चैत्र नेपाल सरकार सामाजिक सुरक्षा विकास समिति अन्र्तगत सञ्चालित स्वास्थ विमा कार्यक्रम कास्कीमा थप प्रभावकारी बनाउन प्रयास गरिने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । स्वास्थ वीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन र वीमित व्यक्तिलाई स्वास्थ सेवा उपलब्ध गराउन आवश्यक पर्ने कार्यहरु गर्न ...

Read More »

पोले – १३ र २२ मा तरुण दल, २६ मा काँग्रेसको भेला

  पोखरा, २० चैत। पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ मा सम्पन्न युवाहरुको भेलाले निर्मल गुरुङको अध्यक्षतामा तरुण दल इकाइ समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा सन्तोषबहादुर बराल, सन्तोष आचार्य, सचिवमा भुवन बराल, सहसचिव अर्जुन बराल, कोषाध्यक्षमा बिदुर बराल छन्। सदस्यमा मिनेसराज प्रधान, राजकुमार गुरुङ, अमृत गुरुङ, सूर्य परियार, सुवाष ...

Read More »

हेमजा बचतद्वारा शैक्षिक सामग्री वितरण

श्रीभद्र पौडेल हेमजा, १९ चैत । माया फाउन्डेसनको विशेष सहयोगमा पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ हेमजा स्थित हेमजा बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार माछापुच्छे« गाँउपालिका ३ घाचोक स्थित श्री मेघराज आधारभूत विद्यालयमा शैक्षिक सामग्री बितरण गरेको छ । सहकारीले एक कार्यक्रमका बीच शुक्रवार उक्त विद्यालयका कक्षा १ देखि ...

Read More »

नेकपा माओवादी केन्द्र पोखरा लेखनाथ महानगरपालिका वडा नं.२५ मा २५ सदस्यिय वडा कमिटि गठन

हेमजा, १९ चैत । नेकपा माओवादी केन्द्र पोखरा लेखनाथ महानगरपालिका वडा नं.२५ मा २५ सदस्यिय वडा कमिटि गठन गरिएको छ ।पोलिटब्युरो सदस्य राजकाजी गुरुङ करणको प्रमुख अतिथ्यतामा कमिटि गठन गरिएको हो । माधव अधिकारीको अध्यक्षतामा गठित कमिटिको उपाध्यक्षमा सिता त्रिपाठी , पोषराज दवाडी , कोषाध्यक्षमा नन्दलाल अधिकारी, सहसचिव सुरेश सापकोटा ...

Read More »

आदिकवि भानुभक्तको ६० औं बार्षिकोत्सव

श्रीभद्र पौडेल हेमजा, १९ चैत ।कास्कीको धम्पुस स्थित आदिकवि भानुभक्त आधारभूत विद्यालयको ६० औं बार्षिकोत्सव, अविभावक दिवस तथा पुरस्कार वितरण समारोह शनिवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी विद्यालय निरिक्षक बसन्तराज पौडेलले शैक्षिक गुणस्तर बृद्घिका लागि शिक्षक, विद्यार्थी, अविभावक सबै पक्षले समान चासो दिनुपर्नेमा जोड दिए ।विशेष अतिथी ...

Read More »

माओवादी केन्द्र धम्पुसमा भण्डारी

श्रीभद्र पौडेल हेमजा, १९ चैत । नेकपा माओवादी केन्द्र माछापुच्छे« गाँउपालिका ७ धम्पुसको शनिवार सम्पन्न भेलाले बैकण्ठप्रसाद भण्डारीको अध्यक्षतामा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा थमन विक, सचिवमा डिल्लीराम भण्डारी, कोषाध्यक्षमा कल्पना भण्डारी, सह–सचिव अर्जुन भण्डारी चयन भएका छन्। त्यस्तै सदस्यहरुमा बुद्घिबहादुर विक, धनबहादुर विक, रामचन्द्र भण्डारी, निर्मला विक, ...

Read More »

बाँसबोट फेदी टोल सरसफाई गरियो

सुदीप त्रिपाठी प्रतीक हेमजा १७, चैत ६० औ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पोखरा लेखनाथ महानगर पालिका वडा नं २५ मा अवस्थित मुलपानी कृषि सहकारी संस्था र फेदी बाँसबोट टोल सुधार समितिको संयुक्त आहवानमा आज हेमजाको बाँसवोट चोक देखि फेदी सम्मको क्षेत्रमा सरसफाई तथा सचेतना कार्यक्रम गरिएको छ । हेमजा ...

Read More »

विश्व हिन्दु महासंघ हेमजा युवा समितिमा त्रिपाठी

हेमजा १२, चैत विश्व हिन्दु महासंघ हेमजा कार्यसमितिले शनिवार हेमजामा आहवान गरेको युवाहरुको भेलाले विश्व हिन्दु महासंघ युवा कार्यसमितिको अध्यक्षतामा युवा सञ्चारकर्मी तथा पत्रकार सुदीप त्रिपाठी ‘प्रतीक’लाई सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा विजय पौडेल, सचिवमा खेमराज अधिकारी, कोषाध्यक्षमा अम्रिता अधिकारी, सह–सचिवमा नारायणी त्रिपाठी त्यसैगरी सदस्यहरुमा क्रमश नारायण त्रिपाठी, ...

Read More »